छापा

शब्‍द चिप्लियो: प्रधानमन्त्री ओली

माघ २४, २०७५

    काठमाडौं :  प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डको) वक्तव्यमा शब्द चिप्लिएको भन्दै अमेरिकी राजदुतलाई त्यसबाट नेपाल अमेरिका सम्वन्धमा असर नपर्ने र पर्न नहुने बताएका छन्। 

    भेनेजुएला प्रकरणबारे दाहालको व्क्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। कान्तिपुर दैनिक लेख्छ यस विषयलाई ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रफ चिप्लिएजस्तै लिन अर्थाएका थिए। 

    ट्रम्पको ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको बिफ्रिङमा नेपाल भारतमा पर्ने भन्ने होइन भा्दै अज्ञानता प्रकट गरेको खुलासा हालै "टाइम्स म्यागेजिन"ले गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]