स्वास्थ्य

भारतीय गायक सोनु निगम नर्भिक अस्पतालमा भर्ना

फागुन ७, २०७५

    काठमाडौं :  कार्यक्रमका लागि नेपाल आएका भारतीय गायक साेनु निगम बिरामी परेका छन्।

    उनी विरामी भएपछि नर्भिक अस्पताल भर्ना भएका छन्। कार्यक्रमको सिलसिलामा पोखरा आएका उनलाई ढाड दुख्ने समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएर उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ।

    हाल उनलाई नर्भिक अस्पतालको ५ सय १ नम्बर बेडमा नशा रोग विशेषज्ञ डा. पंकज जलानको टोलीले उपचार गरिरहेको अस्पताल स्रोले बतायो।

    चर्चित भारतीय फिल्मको गीतमा स्वर दिएका गायक निगमले थुप्रै नेपाली फिल्मको गितमा समेत स्वर दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]