खेलकुद

महिला विश्वकप छनाेटमा नेपाली चेलीको उत्कृष्ट कमव्याक, यूएई ४१ रनमा प्याक

फागुन १०, २०७५

    काठमाडौं :   आईसीसी महिला टी–२० एसिया क्षेत्रीय छनोटमा नेपाल र युएईबीचको खेल जारी छ। 

    थाइल्याण्डको बैंककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ४२ रनको चुनौती पेश गरेको छ।  पहिले व्याटिङमा आएको युएईले १७ दशमलब ३ ओभरमा ४१ रनमात्रै बनाउन सक्यो।

    यूएईकी चामिनी सेरेभिरान्ताको १३ रन बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। युएईको इनिङ ध्व्सत बनाउन नेपाली बलर नेरी थापाले ४ विकेट लिइन भने सरिता मगर, कविता कुँवर र सोनु खड्काले समान दुई दुई विकेट लिए। नेपालले अहिले जवाफि व्याटिङ गरिरहेको छ। पहिले खेलमा मलेसियालाई ३४ रनले हराएकाे नेपाल दास्राे खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित भएकाे थ‍ियाे। 

    नेपालले अर्को खेल आइतबार हङकङसँग खेल्ने छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]