समाज

११ सय ३२ लेखा अधिकृतको समायोजन, फाराम नभर्ने कर्मचारी पनि परे

फागुन १३, २०७५

    काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ सय ३२ जना लेखा अधिकृतको समायोजन गरेको छ। मन्त्रलायको फागुन पाँचको निर्णयअनुसार एक हजार एक सय ३२ जनाको समायोजन गरेको हो। समायोजन फाराम नभरेका १५ जनाको पनि मन्त्रलायले समायोजन गरेको छ।

    मन्त्रलायका प्रवक्ता सहसचिव सुरेश अधिकारीले समायोजन फाराम नभरेकाहरूको पनि समायोजन थालिएको जानकारी दिए। उनले भने, ‘समायोजन फाराम नभरेकाहरूको पनि समयोजन थालिएको छ, समायोजन फाराम नभरेर बस्न त पाइएन नि?’ अधिकारीका अनुसार समायोजन फाराम नभर्नेहरूको पनि उनीहरूलाई पाएक पर्ने स्थानमा पठाइन्छ। 

    हेर्नुहाेस् नामावली 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]