छापा

प्रहरीले माग्यो सात वटा हेलिकोप्टर

फागुन २२, २०७५

    काठमाडौं : नेपाल प्रहरीले गृह मन्त्रालयसँग सात वटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ। खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि सात वटै प्रदेशमा सात वटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो।

    सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियोे। तर, प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध नगराएको समाचार नेपाल समाचारपत्र दैनिकमा खबर छ।

    २०१२ सालमा स्थापना भएको प्रहअरीले संगठनले पटक पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ। हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]