समाज

पर्यटन प्रवर्द्धनका लागि कैलाली-कञ्चनपुर साइकल यात्रा, फोटो

फागुन २४, २०७५

    धनगढी : पर्यटन प्रवर्द्धन गर्नका लागि धनगढीबाट दुईदिने साइकल यात्रा सुरु भएको छ। युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा शुक्रबारदेखि सुरु भएको हो।

    शुक्रबार बिहान धनगढी रंगशालादखि सुरु भएको साइकल यात्राकामा चर्चित विश्व साइकल यात्री पुष्कर शाह लगायतको सहभागीतामा रहेको छ। कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रको उनीहरूले साइलमै अवलोकन गर्ने छन्।

    यात्राको शुक्रबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उद्घाटन गरेका हुन्। साइकल यात्राले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने अपेक्ष गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]