समाज

प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध मुद्दा दर्ता

फागुन २९, २०७५

    काठमाडौं :  प्रहरी नायव निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाण पेश गरी सेवा प्रवेश गरेकोमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर, जावलाखेलमा कार्यरत घिमिरेविरुद्ध मुद्दा दायर गरेको हो।

    घिमिरेले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभसमेत लिएकोले उनीविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]