राजनीति

श्रीमती सीताको उपचारका लागि प्रचण्ड आइतबार अमेरिका जाने

चैत २, २०७५

    काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका जाने भएका छन।

    श्रीमती सीता दाहालको उपचाकार लागि अध्यक्ष प्रचण्ड अमेरिका जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। साथमा गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ।

    सीता दाहाललाई पार्किन्सन भएको हो। जसको उपचारका लागि उनलाई यसअघि भारत र सिंगापुरका अस्पताल लगिएको थियो। त्यहाँ उपचार गर्दा पनि निको नभएपछि अमेरिका लान लागिएको हो। उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]