अर्थ

नेपालले भौतिक पूर्वधारमा लगानी केन्द्रित गर्न आवश्‍यक: एडिबी उपाध्यक्ष चेन

चैत १६, २०७५

    काठमाडौं : एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष सिचिन चेनले नेपालको लगानी भौतिक पूर्वधारमा केन्द्रित गर्नु पर्नेब ताएका छन्। लगानी सम्मेलन अन्तर्गत शनिबार नेपालमा लगानी अनुभ सत्रमा उपाध्यक्ष चेनले मध्यस्त आए भएको मुलुकको रुपान्तरणको लागि पूर्वधारमा लगानी गर्नु पर्ने बताएका हुन्। 

    उपाध्यक्ष चेनले नेपालमा एडिबीको अहिलेको लगानी भौतिक पूर्वधार केन्द्रित रहेको बताए।  एडिबीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना गरेको उनलेब ताए। त्यस्तै भूकम्पबाट क्षतिग्रस्त विद्यालयका भवन पुनः निर्माणलगायत विभिन्न परियोजनामा लगानी गरेको चेनले बताए।

    उनले नेपालको विकासका लागि थप लगानी गर्न तयार रहेको समेत बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]