अर्थ

६०० मेगावट सौर्य ऊर्जा उत्पादनको लागि स्काई पावर र सिजीबीच सम्झौता

चैत १६, २०७५

    काठमाडौं : चौधरी ग्रुपले र अमेरिकन कम्पनीले ६०० मेगावटको सौर्य ऊर्जा उत्पादनको लागि सैद्धान्तिक सहमति गरेका छन्। नेपाली लगानी सम्मेलनमा दुई कम्पनीबीच सहमति भएको हो। 

    सम्झौतामा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र अमेरिकाकाे स्काई पावरका प्रतिनिधिले सम्झौता गरेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]