समाज

सिकैचा जंगलमा मानव कंकाल फेला

चैत १७, २०७५

    ताप्लेजुङ : सिरिजंघा गाउँपालिका–३ सिकैचामा मानव कंकाल फेला परेको छ। जंगलमा पुरुषको जस्तो देखिने कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

    स्थानीय हलोका लागि आवश्यक वस्तुका काट्न जंगल जाँदा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए। कपाल फुलेको, कालो ज्याकेट, कलेजी रंगको सुरुवाल, सेतो स्पोर्टस् जुत्ता लगाएको करिब पाँच फिट दुई इन्च उचाइ रहेको कंकाल भेटिएको हो। 

    उक्त कंकाल सनाखत गर्न कोही नआएकाले इलाका स्वास्थ्य केन्द्र तेल्लोकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]