नीतिका कुरा

परिश्रमको फल

असार १६, २०७६

    चाणक्य भन्छन्, आफ्नो हातले गाँसेको माला, आफ्नै हातले घोटेको चन्दन, आफ्नो हातले लेखेको रचना यिनले श्रीलाई पनि हर्न सक्छन्।

    आलस्यबाट विद्या नष्ट भएर जान्छ। अर्काको हातमा परेपछि धन निरर्थक नै हुन्छ। बिउको कमीले खेत औचित्यहीन बन्छ। सेनापति नहुँदा सैनिकहरू मारिन्छन्।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]