काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
काठमाडौं : नवलपरासीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती – ८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले लु ४८ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका – ७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकल पछाडी बस्ने ३३ वर्षीय तारा पोखरेलको मृत्यु भएको नवलपरासीका प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।