अर्थ : कर्पोरेट

कावासोती बजारमा सनराइज बैंकको शाखा

असार १९, २०७६

    नवलपुर : सनराइज बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ। नवलपुरस्थित कावासोतीमा बैंकले आफ्नो शाखा सञ्चालनमा ल्याएको हो।

    बुधबार आयोजित कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र सञ्चालक समिति सदस्य शैलेन्द्र गुरागाईंले  शाखाको संयुक्त उद्घाटन गरे । कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारी पनि उपस्थित थिए।

    योसहित बैंकको शाखा संख्या ११२ पुगेको छ । बैंकले नेपालभर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा एटिएममार्फत ५ लाखभन्दा बढी ग्राहकाई सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]