मनोरञ्जन

यी सातमध्ये एक पुस्तकले पाउनेछ यसपटकको मदन पुरस्कार

असार २१, २०७३

    काठमाडौं : मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार पुरस्कारका लागि छानिएका सात पुस्तकको सूची सार्वजनिक गरेको छ।

    अघिल्ला वर्षहरुमा मदन पुरस्कार पाउने पुस्तकको मात्र नाम सार्वजनिक गर्ने गरिएकोमा गुठीले यसपटकदेखि प्राप्त पुस्तकहरु मध्येबाट प्रारम्भिक छनौट गरी ‘श्रेष्ठ सूची’ सार्वजनिक गर्न थालेको हो। श्रेष्ठ सूचीमा परेका सात मध्ये सर्वश्रेष्ठ एक पुस्तकले यस वर्षको मदन पुरस्कार पाउने मदन पुरस्कार गुठीका सदस्य सचिव कुन्द दीक्षितद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ।

    यी हुन् श्रेष्ठ सूचीमा परेका सात पुस्तकः

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]