समाज

आपूर्ति मन्त्रीले गरे बलम्बुमा अनुगमन, ढक तराजु नियन्त्रणमा

असार २४, २०७३

    काठमाडौं : वाणिज्य तथा नापतौल विभागले बलम्बु क्षेत्रका पसलहरूमा अनुगमन गरेको छ। 

    शुक्रबार बिहान आपुर्ति मन्त्री गणेशमान पुन नेतृत्वको टोलीले बलम्बुका पसलहरू अनुगमन गर्ने क्रममा केन महम्मद मोजमेलले सञ्चालन गरिरहेको महम्मद मोजमेल सेन्टर नामको मासु पसलको डिजिटल ढक तराजु नियन्त्रणमा लिएको छ। सो पसल नापतौलमा समेत दर्ता नभएको पाइएको छ भने पसल वरपर निकै फोहोर छ।

    पसलमा आउनेहरूले तथा त्यो पसल भएर हिड्नेहरूले नाकमुख थुन्नुपर्ने अवस्था रहेका कारण पसललाई सिलबन्दीको प्रक्रियामा लैजान मन्त्रीले निर्देशन दिएका छन्।

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]