काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले दुईदिने राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ रात्रिभो...
काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ। कार्की नेपालको न्यायीक इतिहासमा प्रधानन्यायाधीश हुने पहिलो महिला हुन्।
आइतबार बसेको समितिको बैठकमा कार्कीले आफूविरुद्ध परेका उजुरीको जवाफ दिएकी थिइन्। संवैधानिक परिषदले सिफारिस गरेको करिब तीन महिनापछि संसदीय सुनुवाई विशेष समितिबाट उनको नाम अनुमोदन भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।