काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बिहीबार सिंहदरबार 'घेर्यो'। शान्ति बाटिकाबाट निस्केको जुलस हनुमानस्थान पुगेर धर्नामा परिणत भयो। जोशका साथ झण्डा बोकेर सडकमा उत्रेका विप्लवका कार्यकर्तालाई वर्षाले पार्नु पीर पार्यो। जुलुसमा सहभागीहरु हनुमानस्थान के पुगेका थिए, पानी पर्न थाल्यो। वर्षाको बिच पनि उनीहरुको धर्ना भने रोकिएन। बरु छाता बोकेका माओवादी कार्यकर्ताहरुले छाता निकाले र पानीमा रुझ्नबाट जोगिने कोसिस गरे। फोटोमा हेर्नुस् पानीमा भिज्दै सिंहदरबार घेराउमा सहभागीहरुलाईः
Read more at: http://thahakhabar.com/news/667
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।