Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

दीपेन्द्रकुमार सेन्दाङ
ताप्लेजुङ(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ७५८७
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

ताप्लेजुङको  आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फूलबारी जन्मः वि.सं २०१८ असोज १६ गते जन्मिएका दिपेन्द्रकुमार सेन्दाङ स्नातक सम्मकोअ ध्‍ययन गरेका छन्।

२०३४ सालमा नेपाल विद्यार्थी संघको सदस्य, २०३६ सालमा नेपाली कांग्रेसको साधारण सदस्य, २०३७ सालमा पार्टी जिल्ला सदस्य, २०४३ सालदेखि २०४९ सालसम्म पार्टी जिल्ला सचिव, २०४९ देखि २०५४ सम्म जिविस ताप्लेजुङको निर्वाचित सभापति भएका थिए। २०४८ सालदेखि हालसम्म महासमिति सदस्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्