

रामकुमार अधिकारी
धादिङ-२(क)/प्रदेशसभा सदस्य
धादिङ-२(क)/प्रदेशसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले | |
---|---|---|
पद | प्रदेशसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ५२ | - |
प्राप्त मत | ||
लिङ्ग | पुरुष | |
हालको पद | प्रदेश समिति सदस्य | |
शैक्षिक योग्यता: | विद्यावारिधी |
अन्य विवरण:
२०२२ सालमा साविकको धुवाँकोट- ८ मा जन्मिएका डा. अधिकारी एमालेको ३ नम्बर प्रदेश कमिटीका सदस्य हुन्। उनी महाराजगञ्ज मेडिसिन क्याम्पसबाट पिएचडी गर्ने पहिलो व्यक्तिसमेत हुन्। २०३७ सालमा अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु पाँचौंको सहप्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका अधिकारी २०४३ सालमा चैनपुर गाउँ सक्रिय दलको सदस्य बने। त्यसपछि तत्कालीन भूमिगत पार्टी मालेको इलाका नम्बर ५ कमिटी सदस्य बनेका अधिकारी २०४९ नेकपा एमालेको जिल्ला कमिटी सदस्य बने। हाल उनी पार्टीको प्रदेश कमिटी सदस्य तथा एमाले निकट बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य हुन्।
नजिकै
-
ओलीकाे प्रश्न : हामी कहिलेसम्म मदारीको जमुरे भएर बसिरहने?
हामी नेताहरू अझै नसच्चिए मुलुकले झनै दुःख पाउँछ : धनराज गुरुङ
रास्वपाद्वारा आजको संसद् बहिष्कार, बैठकमा कोही गएनन्
वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगेको पाइए तत्काल कारबाही गर्छु : श्रममन्त्री अर्याल
नेता श्रेष्ठद्वारा विजयी घोषणाको माग, आयोग भन्छ- उपनिर्वाचन हुन्छ
तपाईको प्रतिक्रिया दिनुहोस्