

डम्बर तामाङ
धादिङ-२(ख)/प्रदेशसभा सदस्य
धादिङ-२(ख)/प्रदेशसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | राष्ट्रिय प्रजातन्त्र पार्टी | |
---|---|---|
पद | प्रदेशसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ४१ | - |
प्राप्त मत | १५७७४ | |
लिङ्ग | पुरुष | |
हालको पद | जिल्ला सदस्य | |
शैक्षिक योग्यता: | आई.ए. |
अन्य विवरण:
२०३३ सालमा जन्मिएका तामाङ हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको धादिङ जिल्ला सदस्य हुन्। उनी राप्रपा उपाध्यक्ष एवम् पूर्वमन्त्री बुद्धिमान तामाङका भाइसमेत हुन्। तामाङले आइएसम्मको अध्ययन गरेका छन्। राजनीतिमा व्यक्तिगत संलग्नता र चर्चाका हिसाबले नयाँ भए पनि उनको पारिवारिक विरासत उत्तरी धादिङमा चर्चित छ। उनका दाजु बुद्धिमान पूर्वगृहमन्त्रीसमेत हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्