

कृष्णप्रसाद न्यौपाने
रुपन्देही-१(क)/प्रदेशसभा सदस्य
रुपन्देही-१(क)/प्रदेशसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १९५२० |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
डा. कृष्ण न्यौपाने विस २०१६ मा गुल्मी, चन्द्रकोट जन्मिएका हुन्। बाबु शिवलाल न्यौपाने र आमाभूमिदेवी न्यौपानेका छोरा उनी स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन्। २०३३देखि २०३५सम्म भूमिगत राजनीति गरेका न्यौपानले ३ महिना सात दिन पञ्चायत कालमा बन्दी जीवन विताएका थिए। प्राकृतिक चिकित्सक समेत उनी एमाले रुपन्देही जिल्ला कमिटीमा काम गरेका छन्। ।
नजिकै
-
प्रचण्ड–माधवलाई महेश बस्नेतको आग्रह : 'सूर्य' चाहिए हामीतिर आउनुस्
महेश बस्नेतको चेतावनी : साइबर सेनाले प्रचण्ड–माधवलाई तह लगाउँछन्
'प्रचण्ड–माधव हल्लिएका दाँत हुन्, उखेलेर फालेपछि नयाँ पलाउँछ'
भान्सामा राखेको भरूवा बन्दुक पड्केर पाल्पामा एकको मृत्यु
समुन्द्रको भूमरीबाट फर्किएका मीनबहादुरको फार्म : जहाँ प्रवेश गर्दा नियम मान्नुपर्छ
तपाईको प्रतिक्रिया दिनुहोस्