०८ साउन २०८१, मंगलबार (Tuesday, 23 July, 2024)
Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

काजीमान श्रेष्ठ
रुपन्देही-२(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ९७७८
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

काजिमान श्रेष्ठ विस २०२२ सालमा  स्याङजा, भिरकोट जन्मिएका हुन्। बाबु मेगप्रसाद श्रेष्ठ र आमा  नइनकुमारी श्रेष्ठको छोरा उनले प्रविणता तहसम्‍मको अध्‍‍ययन गरेका छन्। २०५१ सालबाट कांग्रेसमा आवद्ध उनी तीन दिन बन्दी जीवन विताएका छन्। श्रेष्ठ यातायात व्यवसायी पनि हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्