Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

हरिध्वज मल्ल
रुपन्देही-३(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १६७९३
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

बाबु खेमबहादुर र आमा यज्ञकुमारीका छोरा हरिध्वज मल्ल २०१८ सालमा बाग्लुङ, हरिचौरमा जन्मिएका हुन्। प्रविणता तहसम्मको अध्‍‍ययन गरेका उनी २०३५ सालबाट नेपाली कांग्रेसमा आवद्ध छन्।  तीन महिना ५ दिन बन्दी जीवन विताएका उनी २०५९ सालमा सेमलार गाविसको निर्वाचित अध्यक्ष हुन्। कांग्रेस पूर्व महासमिति सदस्य पनि हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्