

भूमिप्रसाद त्रिपाठी
धादिङ-१/प्रतिनिधिसभा सदस्य
धादिङ-१/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ५१ | - |
प्राप्त मत | ४९१२१ | |
लिङ्ग | पुरुष | |
हालको पद | जिल्ला अध्यक्ष | |
शैक्षिक योग्यता: | एम.ए., बि.एल. |
अन्य विवरण:
२०२३ सालमा धादिङको मलेखुमा जन्मिएका त्रिपाठी तीन दशकभन्दा लामो समयदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील छन्। तत्कालीन आदर्श माध्यमिक विद्यालय गजुरीमा अध्ययनरत रहँदा २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको बताउने त्रिपाठी उच्च शिक्षाका लागि काठमाडौं आएपछि पनि अनेरास्ववियुमै क्रियाशील रहे। त्यस क्रममा उनी ल क्याम्पसको स्ववियु सचिवसमेत बनेका थिए।
धादिङ-काठमाडौं सम्पर्क मञ्चमा आबद्ध भएर जिल्लाको राजनीतिसँग पनि जोडिएका त्रिपाठी २०४५ मा पार्टी विभाजन भएपछि जिल्लामा फर्किएर सक्रिय राजनीतिमा लागे। राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका त्रिपाठी हाल एमाले धादिङका अध्यक्षसमेत हुन्।
नजिकै
-
इण्डो–नेपाल टी–२० प्रतियोगिता : पेनोरिस-११ ले जित्यो उपाधि
मङ्गलवारदेखि ‘पोखरा–छेन्दु’ उडान, भाडा ६२ हजार
‘सहकारीको रकम हिनामिना गर्ने र ऋण नतिर्नेको सम्पत्ति सरकारको नियन्त्रणमा’
ऊर्जामन्त्री खड्काको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
मोर्चाको १५ गतेको प्रदर्शनमा एक लाखभन्दा बढी सहभागी हुने नेकपा एसको दावी
तपाईको प्रतिक्रिया दिनुहोस्