Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

अनिलकुमार झा
रौतहट-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल राष्ट्रिय जनता पार्टी नेपाल
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत २१४७२
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

अनिलकुमार झा २०२४ साल असोज १५ गते जन्मिएका हुन्। स्नातक सम्मको अध्‍ययन गरेका झा पुर्व उद्योग मन्त्री हुन्। २०७० सालको चुनावमा संघीय सद्भावना पार्टीबाट रौतहट क्षेत्र नं. १ बाट पराजित भएका थिए। हाल उनी रापजाको केन्द्रिय अध्यक्ष मण्डलका सदस्य हुन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्