Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

सुनिलकुमार यादव
रौतहट-३/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १८२०६
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

राजनीतिक शास्‍त्रमा स्नातक सम्मको अध्ययन गरेका  सुनिलकुमार यादब  २०३८ साल मंसिर २९ गते जन्मिएका हुन्। २०७० सालको संबिधान सभाको निर्वाचनमा तत्कालीन रौतहट क्षेत्र नं. ५ बाट निर्वाचित यादब कान्छा संसद पनि हुन्।

२०५३ साल देखि बिद्यार्थी कालदेखि नै कांग्रेसमा सक्रिय यादब बुवा अनरुद्धप्रसाद यादव र आमाको कलावतीदेवी यादवका छोरा हुन्। उनका छोरा सुनिल अहिले नेपाली कांग्रेसको महाअधिबेसन प्रतिनिधि र महासमिति सदस्य पनि छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्