Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

डा. वंशीधर मिश्र
रौतहट-४/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत २३००६
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

२०१५ साल साउन २५ गते जन्मिकएका डा.बंशिधर मिश्र चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंज काठमाडौंबाट एमबिबिएस गरेका छन्। २०३२ सालबाट मालेबाट राजनीति सुरु गरेका मिश्र तिन पटक सांसद भइसकेका छन भने एक पटक स्वास्थ्य राज्यमन्त्री समेत भएका छन्।

 २०४८ सालमा यही क्षेत्रबाट र २०५६ सालमा क्षेत्र नं. ३ बाट प्रत्यक्ष जितेका र २०७० सालमा समानुपातिक सहित ३ पटक संसद भइसकेका छन । उनी नेकपा एमालेका पोलिटब्युरो सदस्य पनि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्