०८ साउन २०८१, मंगलबार (Tuesday, 23 July, 2024)
Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

युवराज गिरी
रुपन्देही-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत २१९४६
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

युवराज गिरी २०१८ सालमा रुपन्देहीको सुर्यपुरामा जन्मिएका हुन्। बुवा पुष्पानन्द गिरी र आमा द्रापतीका छोरा युवराजले स्‍नातक तहसम्‍मको अध्‍‍ययन गरेका छन्। २०३५ सालबाट राजनीतिमा सक्रिय गिरीले डेढ वर्ष जेल जीवन बताएका छन्। उनी कांग्रेस पूर्व महासमिति सदस्य हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्