विष्णुप्रसाद पौडेल
रुपन्देही-२/प्रतिनिधिसभा सदस्य
रुपन्देही-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ४४००९ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
विष्णु पौडेल विस २०१६ स्याङजा, पुतलीबजारमा जन्मिएका हुन्। स्थायी ठेगाना रुपन्देही बुटवल ८ मा बनाएका पौडेल बाबु देबिलाल पौडेल र आमा रेवती पौडेलका छोरा हुन्। एसएलसीसम्मको अध्यन गरेका पौडेल २०३३ सालबाट एमालेमा आवद्ध छन्। नेकपा एमालेका उपमहासचिव रहेका उनी ०३५ देखि ०३७ सम्म भूमिगत भएका थिए। करिव ६ महिना जेल जीवन विताएका पौडेलले त्यसपछि भैरहवा जेल तोडेर भागेका थिए। उनी पूर्व अर्थ, रक्षा, जलस्रोत, युवा तथा खेलकुद र संस्कृति मन्त्री हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्