दीपक बोहरा
रुपन्देही-३/प्रतिनिधिसभा सदस्य
रुपन्देही-३/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | २७४२२ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
स्नातक तहसम्मको अध्यन गरेका दीपक बोहोरा २००७ सालमा पाल्पामा जन्मिएका हुन्। सिद्धार्थनगर, रुपन्देहीमा स्थायी ठेगना बनाएका उनी बाबु प्रतिमान चन्द बोहोरा र आमा निमाकुमारी बोहोराका छोरा हुन्। २०२४ साल राजनीतिमा आवद्ध उनी पञ्चायतकालमा राष्ट्रबादीका विद्यार्थी मण्डलका नेता, पञ्चायत सदस्य, ०३८ मा पर्यटन मन्त्री, र हालमा स्वास्थ्य मन्त्री हुन्। उनी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष पनि हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्