Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

लालप्रसाद साँवा लिम्बू
झापा-४/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ५० -
प्राप्त मत ४३५१५
लिङ्ग पुरुष
हालको पद एमालेको व्यवसायिक फाँटमा क्रियाशील
शैक्षिक योग्यता: स्नातक
अन्य विवरण:

२०३६ सालमा विद्यार्थीकालदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील साँवा पेशाले वैदेशिक रोजगार व्यवसायी हुन्। उनी वैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्ष भइसकेका उनी हाल एमाले सम्बद्ध राष्ट्रिय उद्योग व्यवसायी महासंघको नेतृत्व तहमा छन्। २०२४ असार २७ मा जन्मिएका उनी दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीसँग पराजित भएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्