

डा. खगेन्द्र अधिकारी
झापा-५/प्रतिनिधिसभा सदस्य
झापा-५/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ४३ | - |
प्राप्त मत | २८२९७ | |
लिङ्ग | पुरुष | |
हालको पद | कांग्रेस महाधिवेशन प्रतिनिधि | |
शैक्षिक योग्यता: | विद्यावारिधी |
अन्य विवरण:
२०४८ सालदेखि विद्यार्थी राजनीति हुँदै उनले कांग्रेसको पार्टी जीवन शु्रु गरेका हुन्। प्राणीशाष्त्रमा विद्यावारिधि गरेका अधिकारी १७ वर्ष लामो प्राध्यापनपछि राजनीतिमा आएर चुनावी मैदानमा उत्रिएका हुन्। यस अघिसम्म उनी प्राध्यापक संघको राजनीतिमा क्रियाशील थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्