Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

ऋषिकेश पोखरेल
मोरङ-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ५० -
प्राप्त मत ३४०१४
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

ऋषीकेश पोखरेलको जन्म २०२४ साल कार्तिक १५ गते मोरङको गोविन्दपुरमा भएको हो। कक्षा ६ मा पढ्दा नै मोरङ स्थानीय गोविन्दपुर स्थित सुनबर्षी निमाविमा अनेरास्ववियूको प्रारम्भिक कमिटिको अध्यक्ष बनेका पोखरेल अनेरास्ववियु २०५३ मा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वबियू सभापति भएका थिए।

पोखरेल २०७० सालमा कांग्रेसका ओमप्रसाद उपाध्यलाई पराजित गरेर मोरङ क्षेत्र नं १ बाट संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्