Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

महेश आचार्य
मोरङ-४/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ६५ -
प्राप्त मत २६८००
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

महेश आचार्य  वि.स २०११ साल साउन २२ गते मोरङको विराटनगर ३ मा भएको हो। बुबाको नाम गणेशप्रसाद आचार्य र आमाको शान्ता आचार्य कोखबाट जन्मिएका आचार्य पञ्चायती कालदेखि नै राजनीतिमा होमिनुभएको हो। वीपी कोइराला परिवारका भान्जा पर्ने आचार्य वीपी कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरुसँगै उहाँ पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सरिक भएका थिए।

२०४६ साल र २०६२/०६३ को आन्दोलनमा पनि उहाँ सकृतापूर्वक सहभागी हुनुभएको थियो। पूर्व अर्थमन्त्री, पूर्ववनमन्त्री समेत रहेका आचार्य हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्