शिवकुमार मण्डल
मोरङ-५/प्रतिनिधिसभा सदस्य
मोरङ-५/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेकपा माओवादी केन्द्र | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ४२ | - |
प्राप्त मत | २२९४५ | |
लिङ्ग | पुरुष | |
हालको पद | - | |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
शिवकुमार मण्डलको जन्म २०३२ भदौ १० गते मोरङको गोविन्दपुरमा भएको हो। २०५० सालमा काली मावि कासिजन एमाले निकट अनेरास्ववियुको राजनीति सुरू गरेका २०५४ बाट माओवादी पार्टीबाट राजनीति गरेका थिए।
सरकार र माओबादी बीच सम्पन्न बृहत शान्ति संझौतापछि गठित ससदको सदस्य बनेका मण्डल २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा मोरङ क्षेत्र नं ४ बाट संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए। वर्तमान सरकारका विना विभागीय मन्त्री हुन्। २०६४ संविधान सभाको निर्वाचनमा उनी पराजित भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्