

लालबाबु पण्डित
मोरङ-६/प्रतिनिधिसभा सदस्य
मोरङ-६/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ५९ | - |
प्राप्त मत | ३३९४१ | |
लिङ्ग | पुरुष | |
हालको पद | - | |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको जन्म २०१५ मंसिर १९ मा सर्लाहीमा भएको थियो। पाल्पाको तानसेन स्थित पद्मपब्लि बहुउद्देश्य हाइस्कुलबाट एसएलसी पास गरेका पण्डित २०३५ सालमा बालाजु औधोगिक क्षेत्रको यन्त्रशालामा प्रविधिक जागिर गरेका थिए। औधोगिक क्षेत्रमा काम गर्दै पार्टी सगठनको काम गर्ने क्रममा पटक पटक पक्राउ परेपछि २०३९ सालमा मोरङ पुगेर राजनीति गरेका थिए। भूमिगत समयमा श्रवणकुमार र रामेश्वर रायका नामले चिनीने पण्डित २०४८ र २०५६ सालको आम निर्वाचनमा मोरङबाट संसदमा निर्वाचित भएका थिए।२०६४ मा भने उनी समानुपातिक कोटाबाट संबिधान सभाको सदस्य बने। २०७० मा सभासद नभइकनै शुसिल कोइरालाको नेतृत्वमा बनेको सरकारको सामन्य प्रशासन मन्त्री बनेका थिए।
नजिकै
-
कोशी प्रदेशसभा : बैठक आरम्भ हुनुअघि एमाले र राप्रपाको विरोध
निर्वाचित भएर आएकाको न्याय शैली फरक हुनुपर्छ : मुख्यमन्त्री कार्की
महिलाको अधिकारका निम्ति कुनै सांसदले बजेट मागेका छैनन् : मुख्यमन्त्री कार्की
पुराना दललाई सुधार्ने अस्त्र हो ‘दिमाग खराब’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन योगेशको चेतावनी
तपाईको प्रतिक्रिया दिनुहोस्