Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

विष्‍णुकुमार लिम्बू
ताप्लेजुङ/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

विष्णुकुमार लिम्बू २००८ साल चैत्र १२ गते ताप्लेजुङको हाङपाङ ६ जन्मिएका हुन्। बाबु स्व.जैप्रसाद लिम्बू र आमा स्व. भद्रिका लिम्बूका छोरा विष्णुकुमारले एसएलसीसम्मको अध्‍ययन गरेका छन्।

२०२४ सालमा कम्युनिष्ट पार्टी (नेपाल विद्यार्थी संगठन) को साधारण सदस्यता प्राप्तगरेका २०२७ सालदेखि २०४६ सालसम्म ब्रिटिश आर्मीमा काम गरेका थिए। २०४६ देखि २०५१ राप्रपा,  २०५६ देखि २०६४ जनमुक्ति पाटीमा आवद्ध, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २०६७ केन्द्रीय सदस्य, २०७३ सालदेखि हालसम्म केन्द्रीय आर्थिक विभाग प्रमुखको रुपमा काम गरे। गायक, गीतकार, संगीतकार तथा साहित्यकारका रुपमा समेत उनी चिनीन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्