

प्रकाशमान सिंह
काठमाडौं-१/प्रतिनिधिसभा सदस्य
काठमाडौं-१/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १०९३६ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेका लौहपुरुष गणेशमान सिंहका छोरा हुन्। कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षबाट केन्द्रीय सदस्य, महामन्त्री हुँदै उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले उपप्रधानमन्त्रीको समेत जिम्मेवारी पूरा गरेका छन्। सिंह जन्म २०१२ साल काठमाडौंको क्षेत्रपाटीमा भएको हो। उनले तथ्याङ्क शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्