भर्खरै

काठमाडौं : नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बोलाएको छ।  महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न  बैठक आह्वान गरिएको पार्टीका  प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा प्रदेश, क्षेत्र र...

डुंगाको माध्यमबाट इङ्लिस च्यानल पार गरेर आउने शरणार्थीलाई रुवाण्डा पठाउने महत्त्वाकांक्षी विधेयक बेलायतको संसदबाट पारित भएको छ ।  प्रधानमन्त्री ऋषि सुनकको लामो समयको प्रयास र विपक्षी दलको लामो अवरोधपछि विधेयक बेलायतको हाउस अफ लर्डसबाट बाट पारित भएको हो ...

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारसँगै जोडिएको विशाल वन क्षेत्रमा भएको आगलागीले खानेपानी योजनामा क्षति भएपछि कुश्मा बजारमा पानीको आपूर्ति वन्द भएको छ।  जिल्लाको कुश्मा नगरपालिका-३ दुर्लुङ र वडा नं.-८ चुवाको सिमानाबाट गत आइतबारदेखिको&nbs...

काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालिका–६ मा यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अव...

काठमाडौं  : सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्।  लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी उनले राजनीतिक व्यवस्थामा परिवर्तन जनजीवनमा सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ...

काठमाडौं : चैत्र शुक्ल पूर्णिमा (ल्हुति पुन्हि) का अवसरमा बालाजु २२ धारामा बाइसधारा मेला लागेको छ। बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ। बालाजु २२ धारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्र...

हेटौंडा : पछिल्लो समय सवारीसाधन मध्य मोटरसाइकल हराउने क्रम बढेको छ।  विशेषगरी हेटौंडाकै मुख्य–मुख्य चोकमा समेत मोटरसाइकल हराउन थालेको हो। चोक –चोकमा सीसी क्यामेरा राखे पनि यस्ता खालका चोरीको घटनामा भने कमी आउन सकेक...

काठमाडौं : चितवनमा  मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको मृत्यु भएको हो। सोमबार साँझ भरतपुर महानगरपालिका-३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै ग...

कञ्चनपुर : महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। १० वर्षअघि १३ वटा रहेकोमा अहिले बढेरर ४४ पुगेको छ।  निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन ग...

काठमाडौ : अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन्। लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति ...

महोत्तरी : बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।  बाप्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ का ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकल...

सर्लाही : बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन् ।   दुर्घटनामा १७ वर्षीय राजकुमार सिंहको मृत्यु भएको हो। प्रहरीका अनुसार सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरे...

काठमाडौं : १८औँ लोकतन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम ​२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे। त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मना...

काठमाडौं : देशका केही भागमा मंगलबार पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड...

काठमाडौं :  एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ। मिलानोमा भएको राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो। इन्टर यो...

काठमाडौं : कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न  नेपाल आउँदैछन्।​ उनी अपराह्न ४ देखि ५ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए। कतारी राजालाई राष्ट्रपति राम...

गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ।  गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  ‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्...

काठमाडौं : चैत्र शुक्ल पूर्णिमा। वर्षकै पहिलो पूर्णिमा। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ। यो दिन हनुमान जयन्ती मनाइन्छ। वायु र अञ्जनीपुत्रका रूपमा जन्मेका हनुमान भगवान् रामका बाहनको रूपमा परिचित ...

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। राजस्थानको जितमा यशस्वी जैसवालको शानदार शतकीय पाली खेले।  १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष््य भेट्ट...