भर्खरै

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संमणणकालीन न्यायसम्बन्धी विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले आफैँले प्राथमिकतामा राखेका छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ? भनी प्रधानमन्त्री पुष्पकमल दाहालल...

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद पाण्डेले सहकारी ठगी प्रकरणको छानविन ...

रुपन्देही : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन्। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका...

काठमाडौं  : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्ष दलहरू राप्रपा र लोसपासहितको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बुधबार बसेको बैठकमा आकस्मिक समयमा दलीय प्रतिनिधिका आधारमा सांसदहरूको बोल्नेक्रम सकिएपछि सदन नियमित कार्यसूचीमा प्रवेश ...

काठमाडौं : नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफूहरुले सहकारी ठगी प्रकरणमा आफूहरुले कसैलाई दोषी करार नगरेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले आफूहरुले सहकारी ठगीमा कसैलाई दोषी करार नगरेको बताएका हुन्। उनले काठमाडौं, बुटवल, प...

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख रहेको बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले...

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र ठोस आर्थिक नीतिबिना देश बन्न नसक्ने बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भए...

इलाम : आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा  नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ। दलको वरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ति जारी गर्दै दलको इलाम ने...

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विभिन्न कार्यक्रममा सहभागी हुन लुम्बिनी प्रदेश पुगेका छन्। बुधबार र बिहीबार दुई दिन उनी लुम्बिनीमा रहनेछन्।  आज (बुधबार) नेता कोइराला नेपाल शिक्षक संघको कार्यक्रममा सहभागी हुनेछन्। उनले दिउँसो १ ब...

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’,‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी...

काठमाडौं : प्रभु बैंक लि. र नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल)बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार / भुक्तानी सहजीकरण गर्नेसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुख व्यवसाय अधिकृत श्री रश्मी पन्त र नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल)...

काठमाडौं : गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ। सुनुवाइको पेशी न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको छ।  बहुमत पुर्‍याउन सभामुखको समेत...

काठमाडौं : मिटरब्याज पीडितसँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको छलफल गरेका छन्।  ​ प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहेका मन्त्री लामिछानेले पीडितसँग छलफल गरेका हुन्। ​ छलफलमा मन्त्री लामिछानेले समस्याको दीर्घकालिन समाधानका ...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्द...

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको छ।  धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले अचा...

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी संसद्को माथिल्लो सदन सिनेटको अध्यक्षमा निर्वाचित भएका छन्।  पाकिस्तानका विदेशमन्त्रीसमेत रहेका निर्वाचनको अध्यक्ष सिनेटर इशाक डारले  सिनेटको अध्यक्षका लागि गिलानीबाहेक कसैले पनि उ...

ढोरपाटन : बुर्तिबाङ सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ।  पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभी सबस्टेसन निर्माण असारस...

काठमाडौं : मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरमा सुरु भएको छ।   नेपाल सरकार (गृह मन्त्रालय) र मधेस सरकार (गृह, सञ्चार तथा कानून मन्त्रालय) को संयुक्त आयोजनामा सुरु भएको गोष्ठीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा उद्घाटन गरे।&nb...

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाव किंग्सलाई झिनो अन्तरले हराएको छ।  अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएका बेला पञ्जाबले २६ रन बनायो र २ रनको झिनो हार बेहोर्‍यो। चण्डीगढमा पञ्जावले टस जितर फिल्डिङ र...