भर्खरै

गण्डकी : बागलुङको ऐतिहासिक चैतेदशैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन्। ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन्। चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदशैँ बागलुङे मेलैमा ज्यादै माया बस्यो है ख्यालख्यालैमा...’ होस् वा पचा...

सुनसरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत बाआमाका लागि खर्च गर्नुपर्ने बताएकी छन्। सुनसरीको गढी गाउँपालिका-६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी ...

जनकपुर : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्। मधेश प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी द...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ यातायातको सिण्डिकेटको पक्षमा नभएको बताएका छन्। महासंघका अध्यक्ष स्वाँरले मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा यस्तो बताएका हुन्। उनले पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यमहर...

काठमाडौं : काठमाडौं महानगरपालिकाले वार्षिक शैक्षिक कार्यपात्रो-२०८१ सार्वजनिक गरेको छ। उक्त शैक्षिक कार्यपात्रो अनुसार वैशाख २ गतेदेखि ७ गतेसम्म नयाँ भर्ना अभियान सञ्चालन हुने छ। वैशाख ९ गतेदेखि भने नियमित कक्षा सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।  यस्...

सुनसरी : इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्र...

काठमाडौं :  निर्धारित समयमा बैठक सुरू नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ। मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसके पनि सांसदहरूको लापरबाहीले बैठक बस्ने न...

काठमाडौँ : विधेयक अधिवेशनको रूपमा लिइने संसद्को हिउँदे अधिवेशन ३ वटा विधेयकमात्रै पारित गरेर अन्त्य भएको छ। गत वर्षको माघ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको तेस्रो र राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन यही वैशाख २ गते समाप्त भएको हो। अधिवेशनको बीचमा प्रतिनिधिस...

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको चकवाल जिल्लामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु हुनुको साथै अन्य ५० जनाभन्दा बढी घाइते भएको राजमार्ग प्रहरीले जनाएको छ। आइतबार दिउँसो जिल्लाको कल्लर कहर क्षेत्र नजिकै सार कलान क्षेत्रमा बस खाल्डोमा खसेको राजमार्ग गस्ती प्रहरील...

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३३ हजार ७९७ पुगेको छ। इजरायली सेनाले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा ६८ प्यालेस्टाइनीको हत्या गरेको छ। अन्य ९४ जना घाइते भएका छन्। हाल कुल मृत्यु हु...

पर्वत : जिल्लाको पैयुँ गाउँपालिकाले व्यवहारिक र सीपमूलक शिक्षा अन्तर्गत विद्यार्थी र शिक्षकलाई तरकारी उत्पादनमा जोड्न दुई विद्यालयमा कार्यक्रम सुरु गर्ने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय य अधिकृत राजीव रिमालका अनुसार ‘एक विद्यालय एक करेसाबारी’ क...

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन्।  विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षाविद् केदारभक्त माथेमासहित व...

काठमाडौं : नायक रमित ढुङ्गानाद्वारा निर्मित चलचित्र नमेटिने घाउमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अभिनय गरेका छन्। आज कोटेश्वर बहुमुखी क्याम्पसमा उनको छांयाकन भएको हो।  आजै र सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन्।  &...

काठमाडौं : नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ।  दुई पार्टीको एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडि बढ...

पर्वत : ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिक सत्र २०८१ को भर्ना अभियान आइतबारदेखि सुरु भएको छ। एक महिनासम्म नै सञ्चालन हुने भर्ना अभियानमा यस पटक विद्यालयभित्रका पाँच लाख ८२ हजार र ...

काठमाडौं : नेकपा एकीकृत समाजवादीमा एक लाख २० हजार नयाँ सदस्य थपिएको दाबी गरेको छ।  संगठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी...

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण सामग्री राखेर काम सकेपछि सफा नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  सडक, पेटीलगायत सावजनिक स्थानमा व्यक्तिगत निर्माण सामग्री राख्ने र काम सकेपछि पूर्ववत् अवस्था नभई छाड्नेलाई महानगरले कारबाहीक...

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख ९९८ रुपैयाँ राजस्व संकलन गरेको छ।  महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा१२ करोड ७० लाख ४३ हजार ७८२ रुपैयाँ संकलन भएको छ। महानगरले दोस्रो धेरै घरबहाल करबाट&n...

ढोरपाटन : चैतेदशैँका अवसरमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो। हरेक वर्ष बागलुङमा चैतेदशैँ भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हज...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेको नेता खनालले थाहाखबर जानकारी दिए। भेटका क्रममा समसामयिक राजनीतिक परिस्थितिम...