भर्खरै

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले छ महिनामा ८० थान पुस्तक बेचेका छन्।  गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक ६ महिनाको अवधिमा यो सङ्ख्यामा बिक्री भएको हो। सामाजिक सञ्जा...

इजरायलले गाजामा रहेको माघाजी शरणार्थी शिविरमा हवाइ आक्रमण गर्दा बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। शरणार्थी शिविरमा लगातार इजरायलले हमला गर्न थालपछि यस्तै इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका कमाण्डरसहित तीन जना मारिएका छन्। लेबनानका सु...

इलाम : नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आज चुनावी सभा आयोजना गरेको छ।  सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। देउमाई नगरपालिकाको मंगलबारे बजारमा हुने चुनावी सभालाई अध्यक्ष ओ...

महोत्तरी : वासन्ती नवरात्रको अन्तिम दिन रामनवमीको अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन्। यस  अवसरमा रामजानकी मन्दिरमा रामायण र  श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ। श्रीराम चरित्र ...

काठमाडौं : ​नयाँ शैक्षिक सत्रका लागि देशभर भर्ना अभियान चलिरहेको छ। यही मौका छोप्दै निजी विद्यालयले अभिभावकसँग मनलागी शुल्क लिँदै आएका छन्। शुल्क निर्धारण गर्ने स्थानीय तह भने मौन बसेका छन्।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत्र २५ गते नै निजी ल...

काठमाडौं : काठमाडौँ महानगरपालिका आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ।  स्तन, पाठेघर मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर  सञ्चालन गर्न लागिएको हो।  महानगरपालिकाका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्...

काठमाडौं : इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ।  लेबनानका सुरक्षा अधिकारीहरुले इजरायली हमलाको पुष्टि गरेका छन्। आक्रमणमा हेजबुल्लाह कमाण्डर इसमाइल बाज मारिएको इजरायली सेनाको दाबी छ। इसमाइल...

काठमाडौं : यो वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार १३४ महिला र ४७८ जना पुरुषले आरोहण अनुमति लिएका हुन्।  बुधबारको गोरखापत्र दैनिकमा समाचार छ,विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा...

काठमाडौं : काठमाडौंका केही स्थानमा बुधबारदेखि चार दिन दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ ।  विद्युत् प्राधिकरणले सूचना जारी गरी स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको मर्मत गर्न लागेका बिहान ८ बजेदेखि दिउँसो...

झापा : मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ।  झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा एक करोड २० लाख रुपैयाँ लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो। त्यसप...

काठमाडौं : यो वर्ष दुईवटा रामनवमी परेको छ, पहिलो वैशाख ५ गते बुधबार, दोस्रो चैत २४ गते आइतबार । नेपाल सरकारले बैशाखको रामनवमीमा त सार्वजनिक बिदा दिएको छ, चैतकोमा छैन। नेपाल सरकार गृह मन्त्रालयद्वारा गत माघ २८ गते प्रकाशित  राजपत्रमा वैशाख ५ ग...

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो। खेल आज नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।  ...

काठमाडौं : वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ का लागि एक लाख २८ हजार र बझाङ- १ (१)का लाग...

एजेन्सी : स्पेनिश क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो।...

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली ...

एजेन्सी : बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो। पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगम...

एजेन्सी : राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ। जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेक...

युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण शुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति बेपत्ता रहेको जनाएको छ । बालबालिका, सर्वसाधारण र सेना गरी करिब ३७ हजार मानिस बेपत्ता भएको युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताए। युक्रेन र रेडक्रसले स...

काठमाडौं : चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन्। त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका...

भक्तपुर : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको छ। २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्‍याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए। चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभ...