भर्खरै

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत भएका छन्। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको आ...

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरी ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले कपिलवस्तुका तत्कालीन व...

पर्वत : मंगलवार विहान मौसममा एकाएक आएको परिवर्तनले किसान खुशी हुँदै थिए। हिउँदमा वर्षा नभई गर्मी शुरु हुन लागे जस्तैगरी सोमवार तापक्रम बढेको आभाष हुन्थ्यो। सिँचाइ अभावले खेतमा लगाएको बाली यत्तिकै ठिम्रिएर बसेको वेला अब मकै छर्ने समय हुनै लागिसकेको छ। मकै ...

मलंगवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागमती नगरपालिकाको शैक्षिक महोत्सव उद्घाटन गर्न शनिवार सर्लाही आउँदै छन्। नगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो। फागुन १२ गते बागमती नगरपालिका–११, कर्मैयास्थित सन्तोष श्रे...

काठमाडौँ : अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा धरानमा भोलि बुधवार राष्ट्रिय मातृभाषा कविता महोत्सव हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले विगतमा काठमाडौँमा गर्दै आएको महोत्सव यसपटक सुनसरीको धरानमा गर्न लागेको हो। महोत्सवको सबै तयारी पुरा भएको प्रतिष्ठानका प...

काठमाडौँ : नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका विषयमा केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै...

काठमाडौँ : देशभरका लघुवित्त पीडितहरू काठमाडौँ आइपुगेका छन्। उनीहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँ प्रवेश गरेका हुन्। काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको...

काठमाडौँ : नेपाली कांग्रेसभित्रको ठूलो पंक्तिमा अलमल र संशय रहेको सांगठनिक प्रतिवेदनले औँल्याएको छ। महासमिति बैठकमा प्रस्तुत महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनमा यसबारे उल्लेख छ। महामन्त्री थापाले प्रतिवेदनमार्फत यसलाई अनदेखा नगर्न र यसबार...

काठमाडौँ : नेपाली कांग्रेसको महासमिति बैठकमा महाधिवेशनको मुखमा सदस्यता वितरण गर्न नहुने प्रस्ताव पेश भएको छ। महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदनमार्फत महाधिवेशनको ६ महिनाअघि सदस्यता वितरण कार्य बन्द गर्ने व्यवस्था गर्न प्रस्ताव गरेका हुन्।&n...

काठमाडौँ : स्थानीय तहले बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी नगरेको भन्दै सरोकारवालाले ध्यानाकर्षण गराएका छन्। सरोकारवालाले बालबालिकाको पक्षमा नीति निर्माण गर्नेदेखि उनीहरूका लागि लगानी गर्नेसम्मको अधिकार स्थानीय तहसँग हुँदाहुँदै पनि स्थानीय तहले बालबालिकाको क्...

जनकपुरधाम : जनकपुर साहित्य महोत्सव’को पाँचौँ संस्करण फागुन १० गतेदेखि सुरु हुने भएको छ।  नवमिथिला फाउण्डेशनको आयोजनामा हुने त्रिदिवसीय जनकपुर साहित्य महोत्सव यस वर्ष जनकपुरधामको राममन्दिरको प्राङ्गण (पार्क)मा आयोजन गर्न लागिएको हो। फागुन १२ सम्...

काठमाडौँ : नेपाली कांग्रेसको महासमिति बैठकमा राजनीतिक नियुक्तिमा सदाचारको खोजी हुनुपर्ने प्रस्ताव पेश भएको छ। महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको देशको समसामयिक राजनीतिक प्रतिवेदनमा राजनीतिक नियुक्ति गरिँदा योग्यता, निष्ठा र इमानदारीको ट्रयाक रेकर्...

काठमाडौं :  दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले क्यानडा पराजित बनेको छ।  २४१ रनको लक्ष्य पाएको नेपालले ४९. १ ओभर खेल्दै लक्ष्य पुरा गर्‍यो भने  ८ विकेट गुमाएको थियो।   बसिर अहमद ७३ बलमा ५२ अभिजित रहे भन...

पर्सा : वीरगञ्जमा हिजोदेखि जारी निषेधाज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ। रौतहटको ईशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगञ्जमा हिजो निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि जिल्ला प्रशासन...

काठमाडौँ : नेपाली कांग्रेस वर्तमान वाम-लोकतान्त्रिक गठबन्धनबाट उपलब्धि प्राप्त हुनुका साथै असन्तुष्टि र चुनौती पनि बढेको औँल्याएको छ। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रतिवेदनमा यसबारे ग...

काठमाडौँ : इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गतेसम्म चल्ने छ। सोमबार पहिलो चरणअन्तर्गत ४७ हजार ५१९ जना सहभागी उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्। उनका अनुसार ...

काठमाडौं : पाँचौँ नेपाल इकोनोमिक्स ओलम्पियाडको समापन समारोह तथा पुरस्कार वितरण सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको हलमा भएको कार्यक्रम आज (मंगलवार) सकिएको हो। ओलम्पियाडका विभिन्न सहभागीहरूको भिडियो परिचयबाट शुरू भएको थियो।&n...

काठमाडौं : आगामी निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने पक्षमा महामन्त्री गगन थापा अडिग रहेका बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने अहिले नै निर्वाचनबारे छलफल गर्नै आवश्यक नरहेको बताएका छन्। ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति...

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीबाट सरकारमा सामेल केही मन्त्रीको कार्यसम्पादन बिलकुलै सन्तोषजनक नरहेको बताएका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो बताएका हुन्।  अहि...

काठमाडौं : बबरमहल क्षेत्रमा राति झिलिमिली बनाउन राखिएका सोलार बत्ती हटाइएको छ। सोलार प्यानल निकालेर अहिले पोलमात्र राखिएका छन्। राति सवारी दुर्घटना न्यूनीकरण गर्न र शहर सौन्दर्य राख्न काठमाडौं महानगरपालिकाले कुनै आफ्नै लागत र क...