भर्खरै

काठमाडौं : सकिनै लागेको वर्ष २०८० देशको शिक्षा क्षेत्रका लागि मिश्रित रह्यो। केही उपलब्धि हासिल भए भने दशकौँदेखिका बेथितिले यो वर्ष पनि निरन्तरता पाए।  शिक्षकहरूको शक्ति प्रदर्शन यो वर्ष शिक्षक समेत सडकमा ओर्लिए। शिक्षा विधेयकविरूद्ध ...

सर्लाही : सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ। चैते धान रोप्नका लागि ब्रह्मपुरी गाउँपालिका–२, का सत्यनारायण साहको खेत जोतिरहेका बेला ज १ त ४३१४ नम्बरको ट्याक्टरका चालक सोही ठाउँका २७ वर्षीय राजेश पासवानको ...

रामेछाप :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोली बिहीबार मन्थली विमानस्थलमा आकस्मिक अवतरण गर्‍यो। ताप्लेजुङको ओलाङचुङगोला पुगेका अध्यक्ष ओली ओली, एमाले सचिव एवं उपप्रधानमन्त्री तथा भौतिक, यातायात तथा पूर्वाधार मन्त्री रघुवीर महासेठ, एमाले सच...

काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् । पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्‍याएका माओवादी केन्द्र संसदीय दलका नेता म...

काठमाडौं : वायु प्रदूषणका कारण एक सातायता भएको वातावरणीय प्रभावलाई केही राहत मिल्ने गरी बिहीबार उपत्यका आसपासका जिल्लामा  वर्षा भएको छ।यससँगै प्रदूषणयुक्त वायुमा सुधार आएको छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, मौसम पूर्वानुमान महाशाखाका मौस...

मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयम अपनाउन आग्रह गरेको छ।  दुई इरानी जनरलको मृत्यु हुनेगरी यसै महिनाको शुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध चेतावनी जारी गरेको छ। त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार...

नवलपरासी : नेकपा एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन्।  उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा निर्वाचित भएका छन्।  कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन ...

काटमाडौं : आईपीएल क्रिकेटमा  मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) विरुद्ध शाननदार जित निकालेको छ।  दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसीबीलाई ७ विकेटले हरायो।  आरसीबीले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५ दह...

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ।  दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बा...

काठमाडौं : ओमानमा आजदेखि एसिसी प्रिमियर कप सुरु हुने भएको छ। साविक विजेता नेपाली टिमलाई उपाधि रक्षा गर्दै टी–ट्वेन्टी आई एसिया कपमा स्थान बनाउनु पर्ने चुनौती छ। आज पहिलो खेल मलेसियासँग खेल्नेछ। खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे ओमानको टर्फ मै...

भियतनामको एक अदालतले रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ।  सन् २०१२/२०२२ को बीचमा ६७ वर्षीया ल्यानले ...

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन्। भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको ...

घोराही : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्। मिश्रित निर्वाचन प्रणालीका कारण ६-६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै नेता कोइरालाले निर्वा...

काठमाडौँ : एसीसी टी–२० प्रिमियर कपमा नेपालले भोलि मलेशियासँग खेल्दै छ। भोलि ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ। तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेशियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कपको शुरु गर्न लागेको छ।  ...

वीरगञ्ज : पर्सा जिल्लामा पनि मुस्लिम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सदभाव कायम राख्दै मनाएका छन्। मुस्लिम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै पर्व मनाएका हुन्। वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्य...

काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्दा हुने फाइदाबारे सरकारले स्पष्ट पार्न सक्नुपर्ने बताएका छन्। बिहीवार इप्पानले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष कार्की...

वीरगञ्ज : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्नेविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन्। गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई स...

ताप्लेजुङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन्। आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनाबद्ध रुपमा अघि बढ्न पार्टी कार्यकर्तालाई उनले सुझाव दिए। आज ताप्लेजुङ सदरमुकाम फु...

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालक गम्भीर घाइते भएका छन्। गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर आज एकै घरका दाजुभाइ घाइते भएका हुन्। घाइते हुनेमा कक्षा ४ मा पढ्ने १२ वर्षीय विवश बुढा, १३ वर्...