भर्खरै

पर्वत : कक्षा १० को अनिवार्य नेपाली विषयमा डा. सन्दुक रुइतको जीवनी थप भएको छ। पाठ्यपुस्तकमा १६ ओटा पाठ रहेको चालु शैक्षिक सत्र २०८१ देखि एक राष्ट्रिय जीवनी थप गरेर १७ ओटा पाठ बनाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले सूचनामार्फत जानकारी गर...

इजिप्ट एयरले दुबईको खराब मौसमका कारण रोकिएको उडान पुनः सुरू गरेको जनाएको छ। राष्ट्रिय वाहकले बिहीवार कायरो–दुबई रुटमा उडानहरू पुनः सुरू गरेको हो।  दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएपछि एयरलाइन्सले बुधवार उड...

पाकिस्तानका विभिन्न क्षेत्रमा भारी वर्षा र चट्याङका कारण गत शनिबारदेखि ७१ जनाको मृत्यु भएको छ भने अन्य ६७ जना घाइते भएका छन्।  राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका एक अधिकारीले भने कि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ ...

टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीवार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ। साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो। राजधानी अंकाराबाट करिव ४५० किलोमिटर पूर्वमा रहेको टोकाट प्रान्तको सुलुसाराय सहरमा केन्द्रबिन्दु रहेको...

केन्याका राष्ट्रपति विलियम रुटोले बिहीवार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन्। उनले प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधन भएको घोषणा गर्दा दुःख भएको बताए। एल्गे...

काठमाडौं : एसोसिएट क्रिकेटको एल क्लासिको मानिएको बहुप्रतिक्षित नेपाल र यूएईबीचको खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ। टस जितेर यूएईले फिल्डिङ रोजेको छ।  ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा यी दुई चीरप्रतिद्वन्द्वी  पौने १२ बजे आमनेसाम...

काठमाडौं :  हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्।  भेटमा जोशीको परिवारले ...

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका नेताहरु नै असन्तुष्ट देखिएका छन्।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्ष...

पर्वत : सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ। बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मलेमुस्ताङ भरिभराउन हुन थालेको हो। केही वर्षअघिसम्म पोखराबाट म्याग्दीको बेनीसम्म...

काठमाडौं : सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।  दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनाम...

फुङ्लिङ : ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको ह...

काठमाडौं : नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त माग गरेको हो।  सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले ...

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ। दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधार...

दाङ : दाङ लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटे रहेका छन्।  बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको चपेटामा परे...

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी प्रमुखका लागि आवेदन माग गरेको छ। शुक्रबार सूचना निकालेर बैंकले प्रमुख कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान गरेको हो। आवेदवन दिन व्यवथापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, ल...

काठमाडौं : युरोपा लिग फुटबलमा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ।  गएराति दोस्रो लेगमा एटलान्टालाई १–० ले हराए पनि लिभरपुलले सेमिफाइनलमा प्रवेश गर्न सकेन। लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे। जितका बाबजुद लिभर...

काठमाडौं : सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालनमा ल्याइएको छ। शुक्रबारको गोरखापत्रमा समाचार छ, पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्...

कास्की : पोखरा महानगरपालिका-८ पृथ्वीचोकमा रहेको माताश्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको १७ लाख रुपैयाँ जम्मा गर्न बिहीबार दिउँसो १ः३० बजेतिर बैंक निस्किए।  मोटरसाइकलको लेगार्डमा कालो रङको झोलाभित्र पैसा राखेर उनी नयाँ बजा...

का\ठमाडौं : एसोसिएट क्रिकेटको एल क्लासिको मानिएको बहुप्रतिक्षित नेपाल र यूएईबीचको खेल आज हुँदैछ। ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा यी दुई चीरप्रतिद्वन्द्वी आज बिहान पौने १२ बजे आमनेसामने हुन लागेका हुन्। महिला, पुरुष र उमेर समुहका प्रतियोगितामा ...

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही ...