नोबेल मेडिकल कलेजले टेरेन चिकित्सा शिक्षा आयोगका निर्देशन
विराटनगर : चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबिबिएस तहमा अध्ययनरत विद्यार्थीको शुल्क फिर्ता गर्न अस्वीकार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्। आयोगले कार्यकारी समितिको गत मंसिर १९ को निर्णय अनुसार एमबिबिएस तह अध्ययनरत विद्...