डाक्टरमाथि कारबाहीकाे माग

|

जाजरकोट : सोती घटनामा मृत्यु भएकाको पोस्टमार्टम रिपोर्ट गलत दिइएको भन्दै जाजरकोटका सर्वसाधारणले स्वास्थ्य सेवा कार्यालय तोडफोड गरेका छन्। 

तोडफोडबाट अस्पतालको एक्सरे मेसिनमा क्षति पुगेको छ। आन्दोलनकारी र प्रहरीतर्फ केही घाइते भएका छन्। उनीहरुले गलत पोस्टमार्टम रिपोर्ट दिने डाक्टरलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्।

आन्दोलनको नेतृत्व सत्तारुढ दल नेकपाका नागेन्द्र शाह र नेपाली कांग्रेसका छवि पन्तले गरेका छन्। थप विवरण आउँदै
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.