|

काठमाडौं :  गायक किशोर विश्वकर्माको 'मनको कुरा' बोलको गीत सार्वजनिक भएको छ। उनले युट्युवमार्फत गीत सार्वजनिक गरेका छन्। गीतमा शब्द,संगीत पनि विश्वकर्माकै रहेको छ। उक्त गीतलाई विक्रम कार्कीले एरेन्ज गरेका हुन्। गीतको म्युजिक भिडियोमा पनि गायक विश्वकर्माको अभिनय रहेको छ। उनलाई श्रेयानी खतिवडाले साथ दिएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.