काठमाडौं : काठमाडौंमा आज २८ जनामा कोरोना भाइरस देखिएको छ। शिक्षण अस्पताल माहारागञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।